रास्वपाले बोलायो सचिवालय बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।