बाँके र बर्दियामा गरी थप ११ जनामा कोरोना संक्रमण


काठमाडौं । बाँके र बर्दियामा गरी शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका दश जनामा र बर्दियाका थप एक जनामा संक्रमण पुष्टि भएको हो ।