काठमाडौं । काठमाडौं उपत्यकामा सबै अस्पतालले कोरोना संक्रमितको उपचारका लागि सरकारको स्वीकृति लिनुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई मन्त्रालयसँग स्वीकृति लिएर कोभिडका विरामीको भर्ना लिन परिपत्र गरेको हो । विरामी भर्नाका लागि स्वास्थ्य मन्त्रालयको क्लिनिकल म्यानेजमेन्ट टिमको अनुमति लिनुपर्ने छ ।


प्रतिक्रिया