काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, नवलपुर, बारा, पर्सा, बाँके र रौतहटका गरी थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया