काठमाडौं । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा, तनहुँ, बागलुङ, धादिङ र नवलपरासीका थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया