विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गतेको आगजनीबाट ध्वस्त भएको विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारदेखि सञ्चालनमा आएको छ । पुननिर्माणपछि शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुनः सञ्चालनमा आएपछि उपभोक्ताको भिड लागेको छ ।

प्रतिक्रिया