काठमाडौँ । नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । प्रधानमन्त्री बालेन साहको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । प्रधानमन्त्री साहले रक्षा, गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी राखेका छन् ।
नयाँ मन्त्रालयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा थपिएको छ ।


प्रतिक्रिया