कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिकोटका ६ र दैलेखका १६ गरी थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।