काठमाडौं । सर्वोच्च अदालतले देशभरका जिल्ला अदालतहरूमा मुद्दा प्रक्रियाको फरक व्यवस्थापन सुरू गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बिहीबार विज्ञप्ति जारी गरी साउन १ देखि ‘फरक व्यवस्थापन’ कार्यान्वयनमा ल्याइएको बताएका छन् । फरक व्यवस्थापन भनेको मुद्दा वर्गीकरण गरी दर्तादेखि फैसलासम्मको कार्यतालिका सेवाग्राहीलाई दिइने


प्रतिक्रिया