काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका २२ जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।
OUR TEAM
प्रतिक्रिया