काठमाडौं । भारतको उत्तराखण्डमा गएको बाढीमा परेका नेपालीमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसारहराइरहेकामध्ये उत्तराखण्ड स्थानीय प्रशासनले १३ जनाको जीवितै उद्दार गरिएको जानकारी गराएको छ ।

प्रतिक्रिया