मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला नजिकै पहिरो, सडक अवरुद्ध


चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।

मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोलामा ठूलो पहिरो खसेको हो । पहिरो खुलाउन कम्तिमा ४ घण्टाभन्दा बढी समय लाग्ने अनुमान चितवन प्रहरीले गरेको छ ।