भिडियोमा हेर्नुस् नौ किलोमा भएको भयानक दुर्घटना


काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ट्रक आइतबार साँझ सडक किनारमा पल्टिएको थियो । च्यापिएका ३ जनाको उद्वार गरिएको र दुई जना अझै चेपिएको हुँदा कुरिटारबाट सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।

भिडियो हेर्नुस्