घोराहीस्थित लुकेको उपत्यका


दाङको घोराही उपमहानगरपालिका-५ स्थित लुकेको उपत्यकामा तोरी फुलेर पहेँलै देखिएको रज्जेमन्नामे गाउँ र आसपासको क्षेत्र। घोराही उपमहानगरपालिका-५ र तुलसीपुर उपमहानगरपालिका-१३ का बस्ती रहेको यस उपत्यकालाई तुई (सानो) दाङले चिनिने गर्दछ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस