काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा अविश्वास पैदा हुने काम–कुरा गर्न नहुने बताएका छन् ।
सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याएपछि विज्ञप्ति जारी गर्दै बरिष्ठ नेता नेपालले कोरोना सङ्क्रमणमा ध्यान केन्द्रित गर्नुपर्ने बेला ध्यान अन्यत्र मोड्न नहुने बताएका छन् ।


प्रतिक्रिया