काठमाडौं । काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ परेको छ । बिहीबार साँझदेखि चन्द्रागिरिमा हिउँ परेको हो । बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकामा सामान्य वर्षा भएको थियो ।

प्रतिक्रिया