काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते अपरान्ह चार बजे दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

OUR TEAM
प्रतिक्रिया