अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले छाडे ट्रम्पको साथ, दिए राजीनामा



बीबीसी । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेपछि नियुक्त गरेका सुरुवाती उच्च अमेरिकीहरूमा वाल्ट्ज एक थिए ।

वाल्ट्जका साथ उनका सहयोगी एलेक्स वाङ्गले पनि राजीनामा दिएका छन् । राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिएका छन् ।

उनको स्थानमा केही समयका लागि विदेशमन्त्री मार्क रुबियोलाई नियुक्त गरिएको छ । वाल्ट्ज यसअघि ग्रुप च्याटमा भुलवश पत्रकारलाई आबद्ध गराएका कारण आलोचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी