क्वारेन्टाइनको व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु



कञ्चनपुर । क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ । मंगलबार राति एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो ।

नगर प्रमुख कर्ण बहादुर हमालका अनुसार मंगलबार राति क्वारेन्टाइनको व्यवस्थापन बारे जानकारी लिनका लागि क्वारेन्टाइनमा पुगेका उनको एक्कासी मृत्यु भएको हो ।

वडा अध्यक्ष रानामा कुनै पनि रोगको लक्षणहरु यस अघि देखिएको थिएन । रानाको शव परिक्षणका लागि रातिनै सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याईएको छ । अस्पतालमा मृतक रानाको शव परिक्षण पश्चात स्वावको नमूना संकलन गरी परिक्षण गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई

बबई नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

दाङ । दाङको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली

सरकारले बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न बनायो तीन सदस्यीय समिति

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन