एनआरएन निर्वाचनः तास्मानिया राज्यबाट एससीसी सदस्य पदमा मेरो उम्मेदवारी किन ?



म प्रमोद भण्डारी यस पवित्र पूर्ण भूमि तास्मानियामा बस्दै आएको छु। मेरो तास्मानिया बसाइको हालसम्मको अवधिमा तास्मानियाको नेपाली समुदायलाई नजिकैबाट नियाल्ने मौका पाएको छु । र, समुदायका विभिन्न सामाजिक व्यक्तित्वहरुबाट धेरै कुराहरु सिक्ने र बुझ्ने मौका पनि पाएको छु। अब आउने दिनहरुमा पनि संस्थागत तवरबाट समुदायमा सहभागी भएर धेरै कामहरु गर्न मन लगेको छ।
अब आउँदै गरेको ल्च्ल्ब् चुनावमा तास्मानिया राज्यबाट क्ऋऋ सदस्य पदमा उम्मेदवारी घोषणा गरेको छु। तपाइँ सम्पुर्ण तास्मानियाबासीहरुले मलाई आफ्नो आमुल्य मतदिएर जिताउनु हुनेछ भन्ने पूर्ण आशा लिएको छु।

मैले अष्ट्रेलियाको सिड्नीमा आफ्नो पहिलो पाइला राखेको र त्यहाँ बसाइ को क्रममा धेरै ढुख संघर्श गरेर स्टुडेन्ट जीवन के रहेछ कस्तो रहेछ भन्ने कुरा छर्लाङै बुझेको हुँदा र अब आउने न्यू कमर्शहरुलाई के कस्तो सहयोग गर्न पर्छ भन्ने कुरा पूरै अठोटका साथ् विश्वाश दिलाउन चाहन्छु१ मैले सिड्नी बसाइको क्रममा हेल्प नेपाल नेट्वोर्कमा रहेर भोलेन्टियरिङ्ग र नेपालमा भूकम्प गएको बेलामा हेल्पिङ ह्यान्ड सिड्नी नामक संस्थामा काम गरेर भुकम्प पीडित तथा धुर्मुस सुन्तली फौन्डेसन संस्थाले बनाएको विभिन्न मुसहर बस्ती जस्तो थूप्रै आयोजनाहरुलाई सहयोग गर्दै आएको र अब आउने दिन हरुमा पनि सहयोग गर्ने अठोट ब्यक्त गर्न चाहान्छु। म हाम्रो अभियानका एजेन्डाहरु तपाइँहरुलाइ सुसूचित गराउदै जानेछु। तपाइहरुको साथ र सहयोगको पुर्ण आशा राख्दछु।
धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरएनए क्यानडाको अध्यक्षका लागि किरोजको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष उम्मेदवार किरोज श्रेष्ठले आगामी

तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा

कायरोमा नेपालसम्बन्धी फोटो प्रदर्शनी

काठमाडौँ । इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको ओपेरा हाउसमा ‘फेसेस फ्रम

बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन