कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो २ बजे बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि नेता बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाएका छन् । पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुंग्याउने काँग्रेस नेताहरुको तयारी छ । यस्तै पार्टीको आसन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने छ ।

क्रियाशील सदस्यता छानबिन समितिले असार समान्तसम्म काम सक्ने भने पनि अझै केही काम बाँकी नै छ । जसका कारण साउन १२ गतेदेखि सुरु हुने वडा अधिवेशनमा प्रभाव गर्ने देखिएको छ । त्यसैले भदौँ १६–१९ का लागि महाधिवेशनको मिति तय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं। ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’

सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ

-डा. बाबुराम भट्टराई । माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच