सर्वोच्चबाट आएका प्रतिकूल निर्णयको आवेग हो प्रधानमन्त्रीको अभिव्यक्तिः भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्ति राजनीतिक र संवैधानिकरुपमा एक्लिँदै गएको महसुसबाट उत्पन्न आवेग भएको टिप्पणी गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत रावलले जिम्मेवार पद र स्थानमा रहेको व्यक्तिका सार्वजनिक अभिव्यक्तिमा शब्द, वाक्य र शैली पदीय र सामाजिक दायित्व तथा मर्यादा अनुरूप हुनुपर्ने सर्वमान्य कुरा भएको भएपनि प्रधानमन्त्रीको अभिव्यक्ति त्यस विपरित भएको बताएका हुन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति यस्तो छ रावलको टिप्पणी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा

जिम्मेवारी नपाएर बाहिर रहेका नेताहलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ