सवारी दुर्घटनामा धनुषामा ६ महिनामा २६ जनाको मृत्यु



जनकपुरधाम । विगत ६ महिनामा सवारी दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए ।

कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ ।

गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असनमा आगलागीबाट ३५ लाखको क्षति

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी

अनिल पोखरेललाई ५ लाख धरौटीमा रिहा गर्न मोरङ अदालतको आदेश

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई

मानव बेचविखनमा रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

काठमाडौं । प्रहरीले मानव बेचबिखनका अभियुक्तलाई ओमानबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका

  फुङ्लिङ (ताप्लेजुङ) । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको