कभर स्टोरी

लिच्छविकालिन इखा पुखुलाई यस्तो बनाउँदैछ महानगर(भिडियोसहित)

बालेन साह । काठमाडौं महानगरपालिकाका वडा नम्बर १७, १८ र २५ को बीचमा अवस्थित इखा पुखु एउटा ऐतिहासिक पोखरी हो, जसले स्थानीय समुदायसँग गहिरो धार्मिक र सामाजिक सम्बन्ध बोकेको छ । काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू जस्तै मरुहिति, कोहिति, र