चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् । प्रधानमन्त्री निवास वालुवाटार पुगेर राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिएकी हुन् । भेटमा उनीहरुबीच नेपाल चीन सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा रायदूत यान्छीले नेपाललाई चीनले गर्दै आएको कोरोना भाइरसविरुद्धको खोप सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिइन् । उनले चीनले भर्खरै घोषणा गरेको १६ लाख डोज खोप सहयोगबारे पनि जानकारी दिएकी थिइन् ।

प्रधानमन्त्री देउवाले चिनियाँ सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा

मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई

बबई नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

दाङ । दाङको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै