र्‍यापर भिटेन पक्राउ



काठमाडौं । ’हामी यस्तै त होनि ब्रो’ भन्ने र्यापबाट चर्चामा आएका भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई जावलाखेलबाट पक्राउ गरेको हो ।

उनले गाएको गीतमा ’प्रहरी जेल भित्र गाँजा खाँदै मस्ती’, प्रहरी पोशाक लगाएर प्रहरीलाई डण्ठे शब्द प्रयोग गरेका थिए । उनलाई कानुनी कारबाहीका लागि अगाडी बढाइएको प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

केही दिनअघि मात्रै अर्का गायक दुर्गेश थापाले निकालेको तिहार विशेष गीत मार्फत सामाजिक संस्कार खलबल्याउने कार्य भएको उजुरी आएपछि प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।