कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,४३३ पुग्यो



काठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, मुगु लगायतका जिल्लामा गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४३३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव

बारा। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

-डा. शेरबहादुर पुन केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङ्गफस्याङ

स्वास्थ्यमन्त्री पौडेलद्वारा वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन

काठमाडौं । वीर अस्पतालको सेवा सुधार गर्नका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले

औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि उपलब्ध गराउन सहजीकरण समिति गठन

काठमाडौँ । नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध