चीनको हुवेईमा रहेका नेपालीको तत्काल उद्दार गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चीनबाट स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको आयोगको बैठकले आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।

आयोगले चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले गरिरहेको कामको जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय पनि बैठकले गरेको सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?

अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ । भौतिक जगतको जीवन राजमार्ग

११ कक्षामा किन दिउँसोको सिफ्टमा नै भर्ना गर्ने ?

एसइइको नतिजा आएको केहि दिन भएको छ । यति बेला अभिभावक तथा एसइइ

‘लालीबजार’ मा स्वस्तिमा मुख्य भूमिकामा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र

रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : सरोज खनाल

काठमाडौं । अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हो। उनले