तस्बिरमा हेर्नुस् पाकिस्तानमाथि भारतको आक्रमण
एजेन्सी । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि दुवैतर्फबाट घटनाका विवरणहरू सार्वजनिक भैरहेका छन् ।
भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको हो ।
हेर्नुस् भारतले आक्रमण गरेका केही स्थानका तस्बिर
Photo: AFP