प्रतिगमनले उल्टै ‘प्रतिगमन भयो म माथि’– भन्छ !!


अरुलाई खाइसकेर
प्रतिगमनले जब
प्रतिगमन आफैंलाई खान्छ !

प्रतिगमनले उल्टै
‘प्रतिगमन भयो म माथि’– भन्छ !!

अर्जुन पराजुली ।