तिम्रो मुखमा हामी
हाम्रो फोटो टाँसिदिन्छौं
खानु पर्दैन, ऐन हेरेर बस !
निषेधाज्ञा कडा भयो, बीचमा फेर्न मिल्दैन
हप्ताभरिलाई पुग्ने गरी
सास आजै फेरेर बस !!
अर्जुन पराजुली ।
तिम्रो मुखमा हामी
हाम्रो फोटो टाँसिदिन्छौं
खानु पर्दैन, ऐन हेरेर बस !
निषेधाज्ञा कडा भयो, बीचमा फेर्न मिल्दैन
हप्ताभरिलाई पुग्ने गरी
सास आजै फेरेर बस !!
अर्जुन पराजुली ।
OUR TEAM
प्रतिक्रिया