मन्त्रीज्यूको त्याग !


त्याग !
आफ्नु फोटो टाँसेकै भरमा पठाइदिनुभयो
चीनले दान दिएको अक्सिजन सिलिण्डर

चाहेको भए उहाँले
पैसा लिएरै पठाइदिनसक्नुहुन्थ्यो !

अर्जुन पराजुली ।