ओमानमा दासी बनाइएका ५० भन्दा बढी अफ्रिकी महिलाको उद्धार



बीबीसी । एउटा ह्वाट्स्याप समूहको पहलमा खाडी राष्ट्र ओमानमा जबर्जस्ती श्रम गराइएका तथा यौन शोषणबाट पीडित ५० भन्दा बढी घरेलु महिला कामदारको उद्धार गरिएको छ ।

संयुक्त राज्य अमेरिकाकी सोशल मिडिया अभियन्ता पिलिलानी मोम्बे न्योनीले सुरु गरेको समूहले मलावी सरकारको सहयोगमा मलावीका ती महिलाहरूको उद्धार गरेको हो । यस अभियानमा मलावी सरकारले १ लाख ६० हजार डलर खर्च गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य

नोबेल पुरस्कार विजेताहरूद्वारा ट्रम्प र पुटिनलाई आणविक निःशस्त्रीकरणका लागि भेट्न आग्रह

जेनेभा । आणविक हतियारहरू निर्मूल गर्न अभियान चलाइरहेका नोबेल शान्ति पुरस्कार विजेता तीन