पाकिस्तानी सेना र लडाकुबीच भएको झडपमा दुईजनाको मृत्यु



पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकाबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

भिडन्तपछि आतङ्ककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भिडन्तपछि मारिएका आतङ्ककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मारिएका आतङ्ककारी सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’