पपुवा न्यु गिनीमा लगिङ क्याम्पमा हतियारधारी समूहको आक्रमण, तीन जनाको मृत्यु



पपुवा न्यू गिनीको बोगेनभिल टापुमा रहेको लगिङ क्याम्पमा भारी हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको ज्यान गएको छ ।

साथै अन्य धेरै घाइते भएका प्रहरीलाई स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । हतियारधारी समूहले टोनोलीमा रहेको शिविरमा आक्रमण गरेको थियो ।

सशस्त्र समूहले कब्जामा लिएका लगिङ क्याम्प अधिकारीहरु सोमबार पनि फिर्ता गर्न असमर्थ भएका प्रहरीले जनाएको छ ।

आक्रमणमा परी टोनोलेई एकीकृत कृषि परियोजनाको साइटमा आधारित दुई स्थानीय र एक प्रवासीको ज्यान गएको स्वायत्त बोगेनभिल सरकारले जानकारी दिएको छ । बोगेनभिलका प्रहरी प्रमुख फ्रान्सिस टोकुराले एएफपीलाई मारिनेमा एक मलेसियाली नागरिक रहेका जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब