ब्राजिलमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु



उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। २६ जना बेपत्ता भएका छन्।

माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुङ्गा कोटिजुबा टापुको सामुन्द्रिक तट साउदादेमा डुबेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो।

अग्निनियन्त्रकहरूले गोताखोर, नौ वटा डुङ्गा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिशु बेचबिखन मुद्दामा सिबिआईद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

  केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको कथित मुद्दामा

विश्व बैङ्क, एफएओद्वारा दक्षिण सुडानमा जलवायु लचिलोपन परियोजना सुरु

विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले बाढी

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू)

अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा रोवे नियुक्त

  बढ्दो दबाबका बीच निर्देशक किम्बर्ली चिटलको राजीनामापछि अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड