बन्दुकधारी समूहद्वारा नाइजेरियाको स्लामिक विद्यालयमा अध्ययनरत १५० विद्यार्थी अपहरणमा



नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्यययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण गरेको पुष्टि गरेका छन् ।

कतिपय संचार माध्यमहरुले अपहरणमा पर्ने विद्यार्थीको संख्या २ सय रहेको जनाएका छन् । मोटरसाइकलम आएका अपहरणकारीले बन्दुक चलाउँदै मानिसलाई त्रसित बनाएर विद्यालयमा प्रवेश गरेको बताइएको छ । उनीहरुले अन्धाधुन्ध गोली चलाउने क्रममा दुई जनाको मृत्यु भएको छ । विद्यालयमा ८ देखि १८ वर्षका विद्यार्थी रहेका थिए ।

नाइजेरियको उत्तरी राज्यहरुमा विद्यार्थी अपहरण पछिल्लो समय बढ्दो छ । गत फेब्रुअरीमा एक वोर्डिङ स्कुलमा अध्ययनरत झण्डै ३ सय किशोरीहरु अपहरणमा परेका थिए । ती मध्ये हाल धेरैजसो बन्धकमुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा