निकारागुवामा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु, २५ घाइते



निकारागुवामा मंगलबार भएको सवारी दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर अरु २५ जना घाइते भएका छन् । निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सवारी दुर्घटना भएको थियो ।

उक्त क्षेत्रको वासलाहामा यात्रुबाहक सवारी दुर्घटना हुँदा ती व्यक्तिको ज्यान गएको हो । यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ । घाइतेहरुको उपचार जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व

राजतन्त्रको अपमान गरेको आरोपमा आइल्याण्डमा एक महिलालाई ४३ वर्ष कैद सजाय

थाईल्यान्डमा एकजना महिलालाई राजपरिवारको आलोचना गरेको आरोपमा ४३ वर्षको कैद सजाय सुनाइएको छ

विश्वमा ९ करोड ६६ लाख भन्दाबढी मानिसलाई कोरोना संक्रमण, २० लाख ६५ हजारको मृत्यु

विश्वमा ६ करोड ९२ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन्

‘अश्लील केक’ बनाएको आरोपमा इजिप्टमा एक महिला पक्राउ

इजिप्टमा एकजना महिलालाई ’अश्लील केक’ बनाएको आरोपमा पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्