जनकपुरले टस जितेर बलिङ गर्दै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा  विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

टस जितेसँगै जनकपुरले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको छ । अब विराटनगरले निर्धारित ओभरमा प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्यसहित ब्याटिङ गर्नेछ ।