नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द



काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको खेल दिउँसो १ बजेबाट शुरू हुने थियो ।

तर, बुधबारदेखिको वर्षाको कारण खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यस खेलसहित क्यानले पुनः नयाँ तालिका सार्वजनिक गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्यालेस्टिनी खेलाडीहरूलाई ओलम्पिकमा आमन्त्रित गरिने

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का प्रमुख थोमस बाखले छदेखि आठ प्यालेस्टिनी खेलाडीले

वेस्टइन्डिजविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौं । नेपालले वेस्टइन्डिजविरुद्ध पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान

चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु