नेपाल नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै



काठमाडौं । आइसीसी विश्वकप लिग टू क्रिकेटमा नामिबियाविरुद्ध आज पनि नेपालले टस हारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने छ ।

पहिलो खेलमा पनि नामेवियासँग टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पराजय भोगेको थियो । नामिवियाविरुद्धको आजको खेलमा नेपालले करण केसीले टिममा कमब्याक गर्दा गुल्सन झा बेन्चमा रहेका छन् ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त