युरोपियन च्याम्पियनसिपको उपाधि इंग्ल्यान्डलाई



काठमाडौं । इंग्ल्यान्डले स्पेनविरुद्ध १–० को जित निकाल्दै यू–२१ युरोपियन च्याम्पियनसिप जितेको छ । जर्जियामा भएको फाइनलमा पहिलो हाफको इन्जुरी समयमा कर्टिस जोनले गरेको गोल इंग्ल्यान्डको जितमा निर्णायक बन्यो । खेलको इन्जुरी समयको छैटौँ मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएका थियो ।

तर, ट्राफोर्डले स्पेनका अबिल रुइचको प्रहार विफल पार्दै इंग्ल्यान्डलाई उपाधितर्फ अघि बढाएका थिए । इंग्ल्यान्डले ३९ वर्षपछि यू–२१ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको हो । इंग्ल्यान्डले यसअघि पछिल्लो पटक सन् १९८४ मा यू–२१ युरोपियन च्याम्पियनसिप जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ