वर्षाका कारण खेल हुन नसक्दा नेपाल इमर्जिङ कपबाट बाहिरियो



काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपबाट नेपाल बाहिरिएको छ । लगातार दुई खेल वर्षाका कारण प्रभावित हुँदा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग बर्षाका कारण अंक बाँडेको थियो ।

तेस्रो तथा अन्तिम समूह चरणको आजको खेल पनि वर्षाले प्रभावित हुँदा एक खेलमात्रै खेलेर नेपाली टोली बाहिरिन पुग्यो । आज विहान पौने सात बजे हङकङविरुद्ध खेल्नु पर्ने तय थियो । तर वर्षाका कारण खेल हुन नसक्दा दुवै टिमले अंक बाँड्न पुगे । योसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा नेपाल र हङकङ भने बाहिरिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लखनउलाई पराजित गर्दै कोलकाता आइपीएलको शीर्ष स्थानमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको

पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६