क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले गत भदौदेखि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

बलात्कार आरोपपछि पक्राउ परेका लामिछाने पुर्पक्षका लागि थुनामा थिए । उच्च अदालत पाटनले केही सर्तहरुसहित २० लाख धरौटीमा छाडेपछि उनी क्रिकेट मैदानमा फर्किने तयारीमा छन् । यही सन्दर्भमा क्यानले उनीमाथिको कारबाही फुकुवाको निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका

तनहुँ-१ र बारा-२ मा वैशाख १० मा उपचुनाव गर्ने आयोगको निर्णय

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि १० वैशाखमा उपचुनाव हुने

‘पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट गएको ?’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीसँग नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ

मुलुकमा विकास र समृद्धिको कामलाई अघि बढाउन राष्ट्रिय सहमतिः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि