फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा, पोल्याण्ड बाहिरियो



काठमाडौं । पोल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति अल थुमामा रंगशालामा भएको अन्तिम १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोलले पराजित गरेको हो ।

फ्रान्सका लागि एम्बापेले २ गोल गरे भने जिरोडले १ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा जिरोडले गोल गर्दा ७४ औं मिनेटमा एम्बापेले अर्को गोल गरे । यस्तै खेल सकिन केही मिनेट अघि फेरि एम्बापेले अर्को गोल थप्दै पोल्याण्ड ३–० को अवस्थामा पुर्याए । तर, लगत्तै फ्रान्सका खेलाडीले ह्याण्ड गरेपछि पोल्याण्डले पेनाल्डीको अवसर पायो ।

त्यसलाई सदुपयोग गर्दै लेवान्डोस्कीले गोल गनेपनि त्यो पोल्याण्डका ल्यागि पर्याप्त भएन । हारसँगै पोल्याण्ड अन्तिम १६ बाटै घर फर्किन बाध्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तादी अध्यक्ष कप भलिबलको उपाधि म्यागङलाई

त्रिशूली । ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ

त्रिभुवन आर्मीलाई पराजित गर्दै न्यु डायमन्डको विजयी सुरुवात

काठमाडौं । होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला

पाँचौँ सम्झना कप टेबलटेनिसमा नवीता र रविना फाइनलमा

काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ

खेल पूर्वाधारमा सबै तहका सरकारलाई लगानी वृद्धि गर्न उपराष्ट्रपतिको सुझाव

बनेपा । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव