वेल्समाथि इरानको सानदार जित



काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा वेल्सलाई इरानले पराजित गरेको छ । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समयमा इरानका खेलाडीहरुले लगातार दुई गोल गरेका हुन् ।

रुउजवेह चेसीले ९८ मिनेटमा र रमिन रजेइनले १०१ मिनेटमा इरानका लागि गोल गरेका थिए । त्यअसघि खेलमा इरानले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेको थिएन । तर इन्जुरी टाइममा भने गोल गर्न सफल भयो । इन्जुरी टाइमको आठौं मिनेटमा वैकल्पिक खेलाडी रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट