एन्फाको महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकले महासचिवमा राई र कोषाध्यक्षमा जोशीलाई मनोनित गरेको हो ।

राई अघिल्लो कार्यकालमा एन्फाको प्रवक्ता थिए भने रवीन्द्र कोषाध्यक्षमा दोहोरिएका हुन् । सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नामिबिया टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबिया विरुद्ध नेपालले टस हारेर पहिले फिल्डिङ

नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भयोः पूर्वराष्ट्रपति भण्डारी

धनुषा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी

‘ए’ ग्रेडमा परेका ६ खेलाडीको मासिक तलब अब एक लाख रुपैयाँ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बृद्धि

लिभरपुललाई इंग्लिस फुटबल लिग कपको उपाधि

काठमाडौं । इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो