टी-२० विश्वकप छनोटका लागि १६ सदस्यीय टोली घोषणा



काठमाडौं । ओमानमा हुने टी २० विश्वकप छनोटका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुबुदु दशानायकेले ३० जनाबाट १६ जनाको टोली सार्वजनिक गरेका हुन् । बुधबार सम्पन्न प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिताको प्रदर्शनका आधारमा पनि खेलाडीहरु छनोटमा परेका छन् । टिममा लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
नेपाली टिम

सन्दीप लामिछाने

कुशल भुर्तेल

आशिफ शेख

दीपेन्द्रसिंह ऐरी

ज्ञानेन्द्र मल्ल

शरद भेषावकर

 

आरिफ शेख

करण केसी

जितेन्द्र मुखिया

अविनश बोहोरा

सहाव आलम

कुशल मल्ल

कमलसिंह ऐरी

विवेक यादव

प्रदीप ऐरी

लोकेश बम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय