त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा



काठमाडौं । घरेलु मैदानमा शनिबारदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्य टोलीको घोषणा गरेको हो ।

नेपालले वैशाख ४ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्ससँग टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंअ ऐरी (उप–कप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी, सुशन भारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं रेजर्सलाई एनएसएलको उपाधि

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ

गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

गण्डकी । प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय

इंग्लिस प्रिमियर लिगमा सिटीको रोमाञ्चक जित

ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी विजयी भएको छ । न्यु

 स्पेनिस ला लिगामा रियाल मड्रिड र भियारियाल विजयी

स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि