एटलान्टा र स्पाल कोपा ईटालियाको क्वार्टरफाईनलमा प्रवेश



एटलान्टा र स्पाल कोपा ईटालिया फुटबलको अन्तिम आठमा प्रबेश गरेका छन् ।

प्रिक्वार्टरफाईनलमा काग्लीयारीलाई ३–१ गोल अन्तरले हराउदै एटलान्टाले अघिललो चरणमा स्थान बनाएको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको एटलान्टाले दोस्रो हाफमा १ गोल खाँदै २ गोल थपेको थियो । उसले क्वार्टरफाईनलमा लाजियो र पार्माबिचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

सासुउलोलाई २–० ले हराउदै स्पालले पनि क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्पालले दुबै गोल दोस्रो हाफमा गरेको थियो । उसले क्वार्टरफाईनलमा युभेन्टसलाई प्रतिद्धन्दीका रुपमा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यानचेष्टर र भिल्लारियल युरोपा लिगको फाइनलमा

म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी

नेपाल सुपर लिगमा ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएका खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ

कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

सउल । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम

रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

इङ्ग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।  गएराति सेमिफाइनलको दोस्रो